Redirecting...

एनपिएल फाइनलमा रोहितको ह्याट्रिक, सुदूरपश्चिम रोयल्स संकटमा - farakdhar.com

एनपिएल फाइनलमा रोहितको ह्याट्रिक, सुदूरपश्चिम रोयल्स संकटमा - farakdhar.com
Source: FRDH

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले खराब ब्याटिङ जारी राखेको छ । उसले ११ ओभरको खेल सकिँदा महत्वपूर्ण ६ विकेट गुमाएर ४४ रन बनाएको छ । उसले छैटौँ विकेटको रूपमा पुनीत मेहरालाई गुमायो । उनी पनि शून्यमै आउट भए । सुदूरपश्चिमले पाँचौं विकेटको रूपमा दीपक बोहरालाई गुमायो । उनलाई पनि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले १०.५ ओभरमा शून्यमै गुमायो ।  सुदूरपश्चिमले चौथो विकेटको रूपमा कप्तान दीपेन्द्र सिंह ऐरीलाई गुमायो । उनले आज २० बलमा एक छक्कासहित १३...