अख्तियारको अम्बुडसम्यान शैली - annapurnapost.com
Source: anna
प्राय: सबै स्क्यान्डेभियनहरूले प्रयोग गर्ने, स्वेडिस उत्पत्तिको शब्द, ‘अम्बुडसम्यानन’ को अंग्रेजीमा ‘अम्बुडसम्यान’का रूपमा स्थापित र प्रचलित तथा शक्तिशाली शब्द हो । जनवकिल (पिपुल्स एडमोकेट) जनप्रतिरक्षक (पिपुल्स डिफेन्सर), जनसुरक्षक (सिटिजन्स प्रोटेक्टर), नगारिक गुप्तचरी अधिकारी (सिटिजन्स भिजिलेन्स अफिसर), आदि नाउबाट लिइने सरकारी मान पद…