प्रधानमन्त्री कार्कीको चेतावनी- ‘घुस खोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य हुँदैन’ - www.prasashan.com
Source: pras
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले घुस खोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य नहुने चेतावनी दिएकी छिन्। शनिवार काठमाडौँमा आयोजित राष्ट्रिय बृहत् आर्थिक बहस २.० लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले घुस खोरी, पार्टीगत कमिसनको सञ्जाल अब सह्य नहुने चेतावनी दिएकी हुन्। उनले लोकतन्त्रको नाममा अब लुटतन्त्र सह्य नहुने पनि बताइन्। उनले इमान्दार उद्यमीलाई प्रताडित […]