कसले जित्ला एनपीएल उपाधी, काे-काे हुन् कारदेखि बाइकसम्मको दाबेदार ? - gaunsahar.com
Source: GNSH
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको फाइनल खेल आज हुँदैछ । पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यसहित सुदूरपश्चिम रोएल्स र लुम्बिनी लायन्स फाइनल खेलमा मैदान उत्रनेछन् । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा दिउँसो ३:३० बजेदेखि सुरु हुनेछ । सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक फाइनल खेल्दैछ भने लुम्बिनी पहिलो पटक फाइनल...