Redirecting...

कपिलवस्तु-३ मा कृष्णनगरका तीन छिमेकीबीच नै कडा प्रतिस्पर्धा - ekantipur.com

कपिलवस्तु-३ मा कृष्णनगरका तीन छिमेकीबीच नै कडा प्रतिस्पर्धा - ekantipur.com
Source: kant

तीन वर्षअघि एउटै दलबाट संघ र प्रदेशमा उम्मेदवार बनेका एकै वडाका छिमेकी यसपटक फरक–फरक दलबाट आपसमै प्रतिस्पर्धामा उत्रिएका छन् । २०७९ को संसदीय निर्वाचनमा एकै वडाका दुई जना कांग्रेसबाट उम्मेदवार बनेका थिए । अहिले एउटै वडाका तीन जना फरक–फरक दलबाट कपिलवस्तु–३ मा प्रतिस्पर्धी बनेपछि यहाँको चुनाव रोचक बनेको छ ।