कन्या मन्दिर मावि लाई स्वास्थ्य मन्त्री गौतमको पाँच लाख रुपैयाँको सहयोग - swasthyakhabar.com
Source: swkh
विद्यालयको ७९ औँ अभिभावक दिवसको अवसरमा मन्त्री गौतमले पाँच लाख रुपैयाँको आर्थिक सहयोग गरेकी हुन्।