राष्ट्रपतिद्वारा एनपिएल विजेतालाई बधाई - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, मङ्सिर २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिनुभएको छ । उहाँले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत विजेत...