कालीगण्डकीको बहाव वर्षयताकै उच्च विन्दुमा, तटीय क्षेत्र उच्च जोखिममा - jalasarokar.com
Source: jlso
पर्वत: लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव वर्षयताकै उच्च विन्दुमा पुगेको छ। मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको भारी वर्षाले नदीको सतह खतरनाक रूपमा बढेको हो ।गेज रिडर कृष्णप्रसाद सुवेदीका अनुसार आज बिहान कालीगण्डकी नदीको सतह ६ मिटर ४०...