Redirecting...

महाधिवेशन : एमालेको निर्वाचन कार्यतालिका, मतदान पुस १ गते - bishwokhabar.com

महाधिवेशन : एमालेको निर्वाचन कार्यतालिका, मतदान पुस १ गते - bishwokhabar.com
Source: bsbk

काठमाडौं– केन्द्रीय निर्वाचन आयोगले नेकपा ९एमाले०को ११औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार आइतबार बेलुकी ७ बजे मतदाता नामावली प्रकाशन भइसकेको छ । सोमबार बिहान ८–९ बजेसम्म नामावलीउपर दाबी तथा विरोध गर्न पाइनेछ । ९ः३० बजे त्यसको सूचना प्रकाशन गरिनेछ। सोमबार १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ। त्यसैगरी, सोही दिन बिहान ९–१२ बजेसम्म उम्मेदवारको दरखास्त फारम वितरण गरिनेछ। आयोगका अनुसार मंगलबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको कार्यक्रम तय भएको छ। निर्वाचन कार्यतालिका