Redirecting...

समानु्पातिक बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता - corporatekhabar.com

समानु्पातिक बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता - corporatekhabar.com
Source: cork

काठमाडौं । फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ पेश भएको बन्दसूचीमध्ये ८५ जना उमेद्वा्रले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको बन्दसूचीमा रहेका ८५ जना उम्मेदवारले नाम फिर्ता लिएका हुन् । जसपाले २१ जनाको नाम फिर्ताका लागि निवेदन दिएका छन् । दोस्रोमा जनमत पार्टीबाट २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै तेस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १२ जनाले बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । The post समानु्पातिक बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.