Redirecting...

सुडानमा ३ दिनमा ६ हजारभन्दा बढी मारिए: संयुक्त राष्ट्रको प्रतिवेदन - www.drishtinews.com

सुडानमा ३ दिनमा ६ हजारभन्दा बढी मारिए: संयुक्त राष्ट्रको प्रतिवेदन - www.drishtinews.com
Source: dist

एजेन्सी । सुडानको अल-फशेर शहरमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस आरएसएफको आक्रमणमा ३ दिनमै ६ हजारभन्दा बढी मानिसको ज्यान गएको संयुक्त राष्ट्रसङ्घ को प्रतिवेदनले देखाएको छ। गत वर्ष अक्टोबरमा शहर कब्जा गर्दा आरएसएफले नरसंहार, यौनहिंसा र मानवअधिकार हनन गरेको प्रतिवेदनमा उल्लेख छ । प्रत्यक्षदर्शी र पीडितहरूको अनुसार शहरभित्र ४ हजार ४०० भन्दा बढी र भाग्ने क्रममा […]