सेयर बजार चार वर्षकै उच्च विन्दुमा, परिसूचक तीन हजार पार गर्दा कारोबार रकम भने घट्यो - www.ukeraa.com
Source: uker
काठमाडौं : मंगलबारको कारोबारमा नेप्से परिसूचक ३०.७६ अंक बढेर तीन हजार विन्दुमा पुगेको छ। यो चार वर्ष यताकै सबैभन्दा उच्च विन्दु हो। २०७८ भदौ १३ गते नेप्से ३०४४.८७ विन्दुमा पुगेर बन्द भएपछि यहाँबाट उकालो लाग्न सकेन। त्यसपछि निरन्तर ओरालो लागेको नेप्से पछिल्लो समय उकालो लाग्दै मंगलबार ३००२.०७ विन्दुमा पुग्यो। मंगलबारको बजारमा सेन्सेटिभ इन्डेक्स ३.६६ अंक बढ्यो…