कोशी प्रदेश सरकार राहत तथा उद्धार कार्यमा सक्रिय - www.makalukhabar.com
Source: mkkb
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना इलाममा रही राहत तथा उद्धारमा खटिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । The post कोशी प्रदेश सरकार राहत तथा उद्धार कार्यमा सक्रिय appeared first on Makalu Khabar : makalukhabar.com.