महिला र दलित समुदायका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको निर्धारण गर्नुपर्छ: जसपा नेपाल - www.osnepal.com
Source: osnp
जनता समाजवादी पार्टी (जसपा) नेपालले महिला र दलित समुदायका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको निर्धारण गर्नुपर्ने माग गरेको छ। पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले आगामी फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि विश्वव्यापी लोकतान्त्रिक मूल्य र मान्यताअनुसार समान जनसंख्याका आधारमा प्रतिनिधित्वको व्यवस्था गर्न निर्वाचन क्षेत्रको पुनःनिर्धारण गर्नुका साथै महिला र दलित समुदायका लागि छुट्टै आरक्षित […] The post महिला र दलित समुदायका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको निर्धारण गर्नुपर्छ: जसपा नेपाल appeared first on OSNepal.