एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित, दुई जनाको उम्मेदवारी खारेजी - ukaalo.com
Source: uklo
काठमाडौँ– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएकामध्ये ११ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार उनीहरू सर्वसम्मत निर्वाचित भएका हुन्। उपाध्यक्ष पोखरेलका अनुसार, सर्वसम्मत निर्वाचित हुनेहरूमा लुम्बिनी प