नेशनल घर निर्माण फेस्ट–२०८२ को प्रायोजक (Powered By) मा शिवम् सिमेन्ट - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । स्किल सेवा प्रा.लि. र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण फेस्ट–२०८२ आयोजना तथा प्रवद्र्धनका लागि सम्झौतापत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौताअनुसार स्किल सेवा प्रा.लि.द्वारा आयोजना हुने नेशनल घर निर्माण फेस्ट–२०८२ मा शिवम् सिमेन्ट लिमिटेड “Powered By” प्रायोजक को रूपमा आबद्ध भएको हो । घर निर्माण, परामर्श तथा प्रविधिमुखी यो राष्ट्रिय […] The post नेशनल घर निर्माण फेस्ट–२०८२ को प्रायोजक (Powered By) मा शिवम् सिमेन्ट appeared first on Makalu Khabar : makalukhabar.com.