अस्ट्रियाका विद्यालयमा हिजाब लगाउन प्रतिबन्ध, उल्लंघन गरे ८०० युरो जरिबाना - www.onlinekhabar.com
Source: onkh
२६ मंसिर, काठमाडौं । अष्ट्रियामा विद्यालयमा छात्राहरुले हिजाब लगाउन नपाउने कडा कानून पारित भएको छ । सरकारी तथा निजी दुवै प्रकारका विद्यालयमा हिजाब प्रतिबन्ध गर्ने गरी कडा कानून पारित गरिएको हो । अष्ट्रियामा अहिले दक्षिणपन्थी पार्टीको नेतृत्वमा गठबन्धन सरकार छ । तीन मध्यमार्गी दलहरू समेत सहभागी छन् । सरकारले यो कानुनलाई 'लैङ्गिक समानताप्रति स्पष्ट प्रतिबद्धता'…