Redirecting...

[अर्काइभ] भरत गुरुङका आफन्तको जग्गा फिर्ताको निर्णय गोप्य राख्न खोजेपछि... - ekantipur.com

[अर्काइभ] भरत गुरुङका आफन्तको जग्गा फिर्ताको निर्णय गोप्य राख्न खोजेपछि... - ekantipur.com
Source: kant

राजा वीरेन्द्रका कान्छा भाइ अधिराजकुमार धीरेन्द्रका अंगरक्षक भरत गुरुङ ४० को दशकमा निकै शक्तिशाली मानिन्थे । उनी तत्कालीन शाही नेपाली सेनाका प्रमुख सेनानी थिए । दरबारसँगको निकटतालाई उनले राजनीतिमा समेत प्रयोग गरेको आरोप लागेको थियो ।