Redirecting...

साफ महिला क्लब च्याम्पियनसिपमा आज एपीएफ र इस्ट बङ्गाल खेल्दै - ujyaaloonline.com

साफ महिला क्लब च्याम्पियनसिपमा आज एपीएफ र इस्ट बङ्गाल खेल्दै - ujyaaloonline.com
Source: unn

काठमाण्डौ – साफ महिला क्लब च्याम्पियनसिपमा आज एपीएफ क्लब र भारतको इस्ट बङ्गाल फुटबल क्लबले खेल्दैछन् । यो खेल बेलुका ६ बजे दशरथ रंगशालामा शुरू हुनेछ । यसअघि नै फाइनलमा पुगिसकेका यी दुई टोली लिग चरणको अन्तिम खेल खेल्न लागेका हुन् । एपीएफ र इस्ट बङ्गालबीच आउँदो शनिवार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । एक खेल अगावै शीर्ष दुईमा रहेर यी दुई टोली फाइनलमा पुगिसकेका हुन् । लिग चरणका तीन खेलमा एपीएफले सात अंक जोड्दा इस्ट बङ्गालले ९ अंक जोडेको छ । आजको खेल जित्ने टोलीले लिगको शीर्ष स्थानमा रहेर उपाधिका लागि खेल्नेछ ।...