Redirecting...

शेखर कोइराला भन्छन्- ‘निर्वाचनअघि कांग्रेसले नयाँ नेतृत्वसहित अघि बढ्नुपर्छ’ - farakdhar.com

शेखर कोइराला भन्छन्- ‘निर्वाचनअघि कांग्रेसले नयाँ नेतृत्वसहित अघि बढ्नुपर्छ’ - farakdhar.com
Source: FRDH

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रतिनिधि सभा निर्वाचनअघि पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्वबाट चुनावमा सहभागी हुनुपर्ने धारणा व्यक्त गरेका छन् । शुक्रबार बिहान विशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा आफूनिकट केन्द्रीय सदस्य र जिल्ला सभापतिहरूसँगको भेटमा कोइरालाले आगामी आमनिर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्नु अहिलेको आवश्यकता भएको बताए ।  ‘कांग्रेसले ताजा म्यान्डेटसहित निर्वाचनमा जानुपर्छ,’ उनले भने, ‘यसले पार्टीमा उत्साह, एकता र जनविश्वास बढाउँछ ।’ आफूले धेरै पहिले नै...