दाङको होटलमा लुकाइराखेको पेस्तोल पड्किँदा १ जना घाइते - ukaalo.com
Source: uklo
दाङ– जिल्लाको लमहीस्थित एक होटलमा लुकाएर राखिएको पेस्तोल पड्किँदा एक जना घाइते भएका छन्। लमहीको रातो डाँडास्थित रोयल प्यालेस होटलमा कार्यरत १८ वर्षीय शिशम गौतम शनिबार पेस्तोल पड्किँदा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए। प्रवक्ता शाहका अनुसार एसीमाथि लुकाए