रुग्ण ठेक्का व्यवस्थापनका नाममा ठेक्का तोडिँदा निर्माण क्षेत्र गम्भीर संकटमाः रवि सिंह - pradeskhabar.com
Source: pkbr
काठमाडौं । तोकिएको समयावधिभित्र सम्पन्न हुन नसकेर वर्षौँदेखि अलपत्र परेका विकास निर्माणसम्बन्धी ठेक्काहरूको गलत व्यवस्थापनका कारण निर्माण उद्योग गम्भीर संकटमा परेको निर्माण व्यवसायीहरूले बताएका छन् । निर्माण व्यवसायीहरूका अनुसार विगत १५ वर्षदेखि ठेक्काहरू सम्पन्न नहुनुको मुख्य