एटीएमबाट नगद झिक्ने सीमा घट्यो, एक दिनमा ५० हजार मात्र झिक्न पाइने - annapurnapost.com
Source: anna
काठमाडौं : बैंकिङ प्रणालीमार्फत हुने डिजिटाइजेसन हुने कारोबारलाई थप प्रवर्धन गर्न नेपाल राष्ट्र बैंकले एटीएममार्फत डेबिट कार्डबाट नगद झिक्ने सीमा घटाएको छ । केन्द्रीय बैंकले शुक्रबार भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई जारी गरेको ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन,२०८१’मा संशोधन गर्दै डेबिट कार्डको सीमा घटाएको हो । संशोधित व्यवस्थाअनुसार अ…