हनुमानढोका दरबारमा अखिल बलिपूर्ति, नवदुर्गाको प्रसाद लगाउने क्रम अन्त्य - www.makalukhabar.com
Source: mkkb
आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति गरेसँगै यस वर्षको बडादसैँमा मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम पनि समाप्त हुन्छ । The post हनुमानढोका दरबारमा अखिल बलिपूर्ति, नवदुर्गाको प्रसाद लगाउने क्रम अन्त्य appeared first on Makalu Khabar : makalukhabar.com.