Redirecting...

केपी ओलीलाई समर्थन गर्दै शेरबहादुर तामाङले गरे उपमहासचिवमा उठ्ने घोषणा - annapurnapost.com

केपी ओलीलाई समर्थन गर्दै शेरबहादुर तामाङले गरे उपमहासचिवमा उठ्ने घोषणा - annapurnapost.com
Source: anna

काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले उपमहासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आज बिहान उनले एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा आफूले उपमहासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। सिन्धुपाल्चोकका नेता तामाङले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई समर्थन गर्दै उपमहासचिव पदमा आफ्ना सशक्त दाबी रहेको बताएका हुन्। मन्त्रीसमेत बनिसकेका ता…