Redirecting...

विदेशी रोजगारीको लोभ देखाएर ठगी गर्ने चार जना काठमाडौंमा पक्राउ - www.osnepal.com

विदेशी रोजगारीको लोभ देखाएर ठगी गर्ने चार जना काठमाडौंमा पक्राउ - www.osnepal.com
Source: osnp

काठमाण्डौं — विदेशी रोजगारीको आकर्षक प्रस्ताव देखाउँदै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा चार जनालाई काठमाडौं उपत्यकाबाट प्रहरीले पक्राउ गरेको छ। बेरोजगार युवायुवतीलाई राम्रो तलब पाइने भन्दै विभिन्न देशहरूमा पठाइदिने लोभमा पारी लामो समयसम्म झुक्याएर रकम असुल गरी सम्पर्कविहीन भएका उनीहरूविरुद्ध पीडितहरूले जाहेरी दिएका थिए। अनुसन्धानपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट परिचालित टोलीले उनीहरूलाई विभिन्न […] The post विदेशी रोजगारीको लोभ देखाएर ठगी गर्ने चार जना काठमाडौंमा पक्राउ appeared first on OSNepal.