दराजले सुरु गर्यो ‘८.८ डिल्स हेरेको हेराई’ - np.ictframe.com
Source: ictf
२३ साउन, काठमाडौं। नेपालको अग्रणी ई–कमर्श प्लेटफर्म दराज नेपालले आज (अगस्ट ८) बाट आफ्नो प्रतिक्षित ‘८.८ डिल्स हेरेको हेराई’ बिक्री महोत्सव सुरु गरेको छ। साउन २३ देखि २९ (अगस्ट ८ देखि १४, २०२५) सम्म चल्ने यो अनलाइन किनमेल महोत्सवले उपभोक्ताहरूलाई आकर्षक छुट, भाउ कटौती कुपन, र विशेष अफरहरूको साथ स्वागत गर्नेछ। छुट र कुपनको वर्षा […] The post दराजले सुरु गर्यो ‘८.८ डिल्स हेरेको हेराई’ appeared first on ICT Frame.