नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा - corporatesamachar.com
Source: copr
काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज (बुधबार) नियन्त्रणमा लिएको हो। उनलाई पोखरा एयरपोर्टमा भ्रष्ट्रचारको आरोप लाग्दै आएको थियो ।