जनैपूर्णिमाको मेला भर्न शैलुङ पुगे धर्मावलम्बीहरु (तस्विरहरु) - www.osnepal.com
Source: osnp
रामेछाप र दोलखाको सिमानामा रहेको शैलुङमा जनैपूर्णिमाको मेला भर्न धर्मावलम्बीहरु पुगेका छन् । यहाँ हरेक वर्ष जनैपूर्णिमाको दिनमा ठूलो मेला लाग्ने गर्दछ। शैलुङ भगवान शंकरको तपोभूमि मानिन्छ। जनैपूर्णिमाको दिन यहाँ भगवान शिवको दर्शन गर्न हजारौं भक्तजन पुग्ने गर्दछन्। मेला विशेषगरी शिव पूजा, जनै फेर्ने, धार्मिक अनुष्ठान, र सांस्कृतिक कार्यक्रमहरू सहित सम्पन्न हुन्छ। तस्बिर : नवराज […] The post जनैपूर्णिमाको मेला भर्न शैलुङ पुगे धर्मावलम्बीहरु (तस्विरहरु) appeared first on OSNepal.