जेनजी आन्दोलनपछि सशस्त्र प्रहरीको महत्व बढ्यो, माग्यो तीन एआईजी - nepalbahas.com
Source: nepb
५ मंसिर, काठमाडौं । सशस्त्र प्रहरीमा बलमा तीन जना एआईजी थप गर्ने प्रयास असफल भएको छ । तीन डीआईजीसँगै तीन एआईजी दरबन्दी थप गर्ने प्रयास असफल भएको हो । लामो समयदेखि सशस्त्र प्रहरीमा तीन एआईजी थप गर्ने प्रयास गरिएको थियो । ‘यो प्रयास कायमै छ, हाम्रो संगठनलाई तीन एआईजीको दरबन्दी आवश्यक रहेको छ, प्रोटोकलका हिसाबले पनि भ्याली कमाण्ड गर्ने एक एआईजीको दरबन्दी आवश्यक हो, त्…