Redirecting...

दोर्दी खोला जलविद्युतले ५६.६२ प्रतिशत हकप्रद बिक्री गर्ने - aarthiknews.com

दोर्दी खोला जलविद्युतले ५६.६२ प्रतिशत हकप्रद बिक्री गर्ने - aarthiknews.com
Source: aaab

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समिति बैठकले ५६.६२ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । कम्पनीले उक्त प्रस्ताव पेश गर्न पुस २१ गते साधारण सभा बोलाएको छ ।