एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ गतेदेखी सुरु हुने - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– नवौं संस्करणको एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुसमा हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा प्रतियोगिता पुस ११–१९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुनेछ । गत वर्ष हुन नसकेको प्रतियोगिता यसपटक आयोजना हुन लागेको अध्यक्ष जीतेन्द्रबहादुर चन्दले जानकारी दिए । प्रतियोगिताका लागि टिम दर्ता गर्न प्रदेश, जिल्ला र क्लबहरु पत्राचार […]