Redirecting...

बंगलादेशका तीन वरिष्ठ प्रहरीलाई मृत्युदण्ड - nepalkhabar.com

बंगलादेशका तीन वरिष्ठ प्रहरीलाई मृत्युदण्ड - nepalkhabar.com
Source: nkkb

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल (आईसिटी) ले सोमबार जुलाई २०२४ को आन्दोलनका क्रममा मानवताविरुद्ध अपराध गरेको अभियोगमा ढाकाका तीन वरिष्ठ प्रहरी अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ। ढाका महानगरकी तत्कालीन प्रहरी कमिस्नर हबिबुर रहमान, सह–कमिस्नर सुदिप कुमार चक्राव्रत र उप–कमिस्नर शाह आलम मोहम्मदलाई सजाय सुनाइएको हो। यसै मुद्दामा अन्य पाँ...