Redirecting...

वीरगन्ज महानगरले बीपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो - aarthiknews.com

वीरगन्ज महानगरले बीपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो - aarthiknews.com
Source: aaab

पर्सा । वीरगन्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ। मुख्य सहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न लागेको महानगर प्रमुख राजेशमान सिंहले बताए। उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्…