चार जना उपसचिव पदमा बढुवा सिफारिस (सूचनासहित) - prasashan.com
Source: pras
काठमाडौँ । बढुवा समितिको सचिवालयले चार जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ । बढुवा समितिको बिहीबारको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत […]