कुलिङ पिरियड हेरफेरमा मानवीय त्रुटि हुन गएको हो : मुख्य सचिव अर्याल - everestheadlines.com
Source: evhd
मुख्यसचिव एकनारायण अर्यालले कुलिङ पिरियड हेरफेरमा मानवीय त्रुटि हुन पुगेको बताएका छन्। नेपाली कांग्रेसका सांसद जीवन परियार सभापतित्वको कुलिङ पिरियडमा त्रुटिबारे छानबिन समितिसँग कुराकानीका क्रममा