Redirecting...

एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन - www.sidhakura.com

एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन - www.sidhakura.com
Source: dhku

निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः३० देखि १ः३० बजेसम्म उम्मेदवारको दर्ता मनोनयन हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए । आयोगले आज बिहान १०ः१५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारको दर्ता प्रक्रिया सुरु गर्ने उनले बताए।