Redirecting...

इलाममा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३७ पुग्यो - nepalbahas.com

इलाममा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३७ पुग्यो - nepalbahas.com
Source: nepb

१९ असोज, काठमाडौं । इलाममा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३७ जना पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।  हालसम्म माइजोगमाई गाउँपालिकामा ८ जना, सुर्योदय नगरपालिकामामा ५ जना, माङसेवुङ गाउँपालिकामा ३, इलाम नगरपालिका –६ मा ६ जना ,देउमाई नगरपालिकामा ८ जना, फाकफोकथुङ गाउँपालिकामा १ जन…