Redirecting...

नाइमा अटो शो : बीवाइडीले खिच्यो ग्राहकको ध्यान, पहिलो दिन १०० बढी बुकिङ - www.drishtinews.com

नाइमा अटो शो : बीवाइडीले खिच्यो ग्राहकको ध्यान, पहिलो दिन १०० बढी बुकिङ - www.drishtinews.com
Source: dist

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा अटो शो’ बीवाइडीमय बनेको छ । अटो शो अवलोकनकर्ता तथा ग्राहकको ध्यान विद्युतीय गाडी बीवाइडीले खिचेको छ । ५० भन्दा बढी ब्राण्डको सहभागिता रहेको ‘नाइमा अटो शो–२०२५’मा बुकिङमा समेत बीवाइडी अगाडि देखिएको हो । बीवाइडीको नेपालस्थित आधिकारिक विक्रेता साइमेक्स इन्कका अनुसार अटो शोको पहिलो दिन बुधबार नै एक सय भन्दा […]