Redirecting...

काँग्रेस महाधिवेशन: देउवाको उत्तराधिकारी को होला ? - pradeskhabar.com

काँग्रेस महाधिवेशन: देउवाको उत्तराधिकारी को होला ? - pradeskhabar.com
Source: pkbr

काठमाडौँ : नेपाली काँग्रेसको १५औँ महाधिवेशनको मिति टुङ्गो लागेसँगै सभापति र महामन्त्रीसहितका महत्त्वपूर्ण पदमा उम्मेदवारी घोषणा, प्रचार र प्यानल निर्माणको तयारी सुरु भएको छ। काँग्रेस सभापति शेरबहादुर देउवा, कोइराला समूह र नेतृत्व हस्तान्तरण पक्षधरका प्यानल तथा प्रचारले