यी हुन् देशभर अवरुद्ध रहेका राजमार्गहरू (सूचीसहित) - www.ukeraa.com
Source: uker
काठमाडौं : अविरल वर्षा र त्यसपछिको बाढी तथा पहिरोका कारण कोशी र बागमती प्रदेशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्, जसले गर्दा सर्वसाधारणको यात्रा कष्टकर बनेको छ। नेपाल प्रहरीले आज (असोज २० गते) बिहान ६:४० बजे सार्वजनिक गरेको तथ्याङ्कअनुसार यी दुई प्रदेशका दर्जनभन्दा बढी स्थानमा सडक अवरुद्ध भएको हो। प्रहरीका अनुसार, कोशी प्रदेशमा संखुवासभा, ओखलढ…