एमाले महाधिवेशन उद्घाटन स्थलमा बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन - www.prasashan.com
Source: pras
काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने उद्घाटन समारोह स्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ । विष्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने कुकुरहरू र बम डिकेटर उपकरणसहित प्रहरीहरू बिहानैदेखि परिचालित छन् । भक्तपुर सल्लाघारीको सार्वजनिक जग्गामा हुन लागेको महाधिवेशन मध्याह्न १२ […]