बाढीले ठूलो क्षति गरेको रसुवागढी जलविद्युतको अध्ययन कार्य अघि बढ्यो, के छ अहिलेको अवस्था ? - annapurnapost.com
Source: anna
काठमाडौं : बाढीले क्षति गरेपछि उत्पादन बन्द भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको अध्ययनको काम अघि बढेको छ। गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीले क्षति गरेको आयोजनाको अध्ययनको काम अघि बढेको हो। चिलिमे इन्जिनियरिङ एन्ड सर्भिस कम्पनी (चेसो)ले पावरहाउस र एनईए इन्जिनियरिङ कम्पनीले हेडवर्क्सको अध्ययन गर्ने छ। आयोजना प्रमुख तथा निमित्त प्र…