बीमाका अध्यक्ष ओझाको बर्खास्तीविरुद्धको मुद्दा सुनुवाइका लागि न्यायाधीश मुसलमानको इजलासमा - nepalbahas.com
Source: nepb
२८ मंसिर, काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको बर्खास्तीविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा यसको सुनुवाइ हुन लागेकोहो । आज पाँचौं पटक ओझाका मुद्दा उनै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ । ओझा पक्ष रहेका दुई वटा मुद्दा लगाउमा सुनुवाइ हुनेछ । न्यायाधीश मुसलमानले यसअघि …