Redirecting...

नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्मको यात्रा - pradeskhabar.com

नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्मको यात्रा - pradeskhabar.com
Source: pkbr

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको ७६ वर्ष पूरा हुँदा कम्युनिष्ट आन्दोलनको प्रमुख धारका रूपमा रहेको नेकपा (एमाले) विभिन्न उतार–चढाव पार गर्दै ११औँ राष्ट्रिय महाधिवेशनसम्म आइपुगेको छ। नेपाल कम्युनिष्ट पार्टीको स्थापना विसं २००६ वैशाख