Redirecting...

काठमाडौंमा बजाजको ‘महा-एक्सचेन्ज कार्निभल’ सुरु, नयाँ पल्सर २२० एफ सार्वजनिक - www.ukeraa.com

काठमाडौंमा बजाजको ‘महा-एक्सचेन्ज कार्निभल’ सुरु, नयाँ पल्सर २२० एफ सार्वजनिक - www.ukeraa.com
Source: uker

काठमाडौं : बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा ‘बजाज नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ। माघ ११ देखि सुरु भएको यो मेला माघ १७ गतेसम्म चल्नेछ। कार्निभलको अवसर पारेर कम्पनीले नयाँ ‘पल्सर २२० एफ एफआई एबिएस’औपचारिक रूपमा सार्वजनिक गरेको छ। फुल डिजिटल कन्सोल, फ्युल इ…