विदेशीको ग्रहदशा कटाउन नेपालबाट यज्ञ - arthadabali.com
Source: ARDB
काठमाडौँ / वैदिकविधि अनुसार विदेशीमा रहेकाको ग्रहदशा कटाउन ज्योतिषीको सल्लाह अनुसार नेपालमा दैनिक यज्ञ सञ्चालन भइरहेको छ ।दक्षिणकाली नगरपालिका१ बोसनस्थित ब्रह्मानन्द सरस्वती ग्राममा एक दशकअघिदेखि