निर्वाचनले जेन–जी विद्रोहका मुद्दा सम्बोधन गर्छ या अर्को समस्या जन्माउँछ? - ukaalo.com
Source: uklo
नेपालमा राजनीतिक परिवर्तन र त्यो परिवर्तनपछिको अवस्थालाई हाँक्ने नेतृत्व परिवर्तन धेरैपटक र छिटोछिटो भएको छ। २००७ सालपछिको साढे सात दशकको अवधिलाई मिहिनसँग हेर्यौँ भने हामी त्यसको फेहरिस्त भेट्टाउँछौँ। यहाँ जति पटक राजनीतिक परिवर्तन र सँगसँगै नेतृत्वसमेत परिवर्तन भयो, त्यसपछिको खालखण्डलाई देश निर्माण