Redirecting...

१५६.५ किलोवाट विद्युत् उत्पादन हुने ११ लघु जलविद्युत् आयोजना प्रयोगविहीन - jalasarokar.com

१५६.५ किलोवाट विद्युत् उत्पादन हुने ११ लघु जलविद्युत् आयोजना प्रयोगविहीन - jalasarokar.com
Source: jlso

पर्वत: जिल्लाका दुर्गम गाउँ–बस्तीमा उज्यालो पु¥याउने उद्देश्यले निर्माण गरिएका ११ लघु जलविद्युत् आयोजना लामो समयदेखि बन्द भएका छन् । युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा २०५५ सालदेखि सञ्चालनमा आएका यी आयोजनाहरू अहिले प्रयोगविहीन बनेका हुन् ।स...