Redirecting...

रूसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत - ujyaaloonline.com

रूसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत - ujyaaloonline.com
Source: unn

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणका क्रममा नयाँ दिल्ली आईपुग्नु भएको छ । राष्ट्रपति पुटिन हिजो साँझ पालम विमानस्थलमा अवतरण गर्नुभएको हो । उहाँको स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थल पुग्नु भएको बीबीसी हिन्दीले जनाएको छ  । पुटिनको यो भ्रमण भारत र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण रहेको समयमा भएको हो । आज प्रधानमन्त्री मोदीले हैदरावाद हाउसमा पुटिन र उहाँको प्रतिनिधिमण्डलका लागि दिवाभोज आयोजना गर्नुभएको छ । भ्रमणको क्रममा द्विपक्षीय रणनीतिक र आर्थिक साझेदारीलाई विस्तार गर्ने, रक्षा सहयोग बढाउने, द्विप...